ne_tn/exo/23/10.md

1.7 KiB

सामान्य जानकारीः

परमप्रभुले आफ्ना व्यवस्थाहरू इस्राएलका मानिसहरूका लागि मोशालाई निरन्तर बताउनुहुन्छ ।

फसल

"बिरूवाहरूबाट उत्पादित खाद्यअन्‍न"

नजोती

"खेतीपाती नगरिएको" वा "नजोतीएको"

बाँझै

"त्यसको प्राकृतिक अवस्थामा" वा "उत्पादनको लागि प्रयोग नगरिएका"

ताकि तिमीहरूका बिचमा भएका गरिब मानिसहरूले खान सकून्

खेती नगरिएको जमिनमा आफै उम्रेका जुनै पनि खाने कुराहरू गरिबहरूले खान सक्छन् । यसलाई अनुवादमा स्पष्‍टसँग लेख्‍न सकिन्छ । अर्को अनुवादः "ताकि, तिमीहरूका माझमा भएका गरिबहरूले त्यस जमिनमा आफै उम्रेका जुनै पनि खाने कुराहरू कटनी गर्न र खान सक्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्‍द अनुवाद