ne_tn/exo/23/06.md

2.0 KiB

सामान्य जानकारीः

परमप्रभुले आफ्ना व्यवस्थाहरू इस्राएलका मानिसहरूका लागि मोशालाई निरन्तर बताउनुहुन्छ ।

न्याय हरण नगर

"तिमीहरूले अनुचित कानुन निम्त्याउने कार्यहरू नगर्नु" जसले या त दोषी व्यक्तिको लागि स्वतन्‍त्रता, या निर्दोषीलाई दण्ड निम्त्याउँछ।

मुद्दा मामिला

"झैं-झगडा"

म दुष्टहरूलाई कहिल्यै निर्दोष ठहराउनेछैनँ

"म दुष्टलाई निर्दोष ठहराउनेछैन" वा "दुष्ट मानिसहरू निर्दोष थिए भनेर म भन्‍नेछैन"

घुसले देख्‍नेहरूलाई अन्धो तुल्याइदिन्छ ... बङ्ग्याइदिन्छ

यहाँ "घुस" लाई एउटा व्यक्तिको रूपमा बर्णन गरिएको छ । अर्को अनुवादः "घुसले बदनाम गर्छ ... कमजोर बनाउँछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

परदेशीको जीवन

"परदेशमा एउटा अज्ञात व्यक्तिले जिउने किसिमको जीवन"

शब्‍द अनुवाद