ne_tn/exo/23/01.md

1.7 KiB

सामान्य जानकारीः

परमप्रभुले आफ्ना व्यवस्थाहरू इस्राएलका मानिसहरूका लागि मोशालाई निरन्तर बताउनुहुन्छ ।

बेइमानी गवाही

यो झुट बोल्‍नु वा झुटो गवाही दिनुजस्तै हो ।

न त ... पक्ष लेओ

"र तिमीहरू बोल्न पनि हुँदैन"

भिडको पछि नलाग

यो एउटा रूपक हो जसले कुनै एक मानिसले कुनै एक समूहका मानिसहरूसँग जनाएको सहमतिको बयान गर्दछ । मानौं की उसले त्यस समूहसँग हिँडेको र त्यस समूहसँग खडा भएको थियो । अर्को अनुवादः "भिडले जे चाह्यो त्यहि गर्नु" वा "बहुपक्षसँग सहमति जनाउनु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

न्यायलाई बङ्ग्याउन

अन्यायपूर्ण शासन निम्त्याउने अवैध वा अनैतिक कार्य गर्नु"

शब्‍द अनुवाद