ne_tn/exo/22/28.md

633 B

परमेश्‍वरको विरुद्धमा ईश्वर-निन्दा नगर

"परमेश्‍वरको अपमान नगर" वा "परमेश्‍वरको बारेमा खराब नबोल"

न त ... शासकलाई सराप

"र शासकको खराबीको लागि परमेश्‍वरलाई आग्रह नगर"

शब्‍द अनुवाद