ne_tn/exo/22/25.md

1.5 KiB

साहुकार

"जसले सापटि दिन्छ"

ब्याज असुल

"पैसा लिएकोमा थप रकम तिराउनु" वा "ऋृणको लागि थप रकम तिराउनु"

खास्टो बन्धकी

"धितोको रूपमा कपडा" वा "ऋण चुक्‍ता गर्ने जमानतको रूपमा कपडा"

ओढ्ने त्यही मात्र हो

"एकमात्र लुगा" वा "उसलाई न्यानो राख्‍ने एकमात्र लुगा"

यो बाहेक त्यो केमा सुत्‍न सक्छ र ?

यो प्रश्‍नले थप जोड दिन्छ । तपाईंले यसलाई एउटा बलियो भनाईको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । अर्को अनुवादः "त्यो सुत्‍नेबेला त्यससँग ओड्नको लागि केही हुनेछैन !" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

दयालु

"कृपालु" वा "अनुग्रही"

शब्‍द अनुवाद