ne_tn/exo/22/18.md

883 B

पशुसित सुत्‍ने जोसुकै पनि मारिनैपर्छ‍

यहाँ, "पशुसित सुत्‍ने" भनेको एउटा व्यंजना हो, जसको अर्थ कसैले पशुसित सहवास गर्नु भन्‍ने हुन्छ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "पशुसित सहवास गर्ने जोसुकैलाई पनि तिमीहरूले मार्नैपर्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-euphemism]] र [[rc:///ta/man/translate/figs-activepassive]])

शब्‍द अनुवाद