ne_tn/exo/22/10.md

2.6 KiB

दुवै जनाले परमप्रभुको सामु शपथ खानुपर्छ

पशु चोरेको दोषी मानिसले मात्र शपथ खानुपर्छ । हराएको पशुको मालिकले खाइएको शपथको स्‍वीकार गर्नुपर्छ । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "पशुको हेरचाह गरिराखेको मानिसद्वारा परमप्रभुको सामु शपथ खाइनुपर्छ र मालिकद्वारा शपथको स्‍वीकार गरिनुपर्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तर त्यसबाट यो चोरी भएको हो भने

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "तर यदि उबाट पशु चोरिएको हो भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

पशुलाई टुक्राटुक्रा पारिएको छ भने

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तर यदि जंगली जनावरले पशुलाई टुक्राटुक्रा पार्‍यो भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

टुक्राटुक्रा पारिएको कारण त्यसले क्षतिपूर्ति दिनुपर्दैन

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जंगली जन्तुले नष्‍ट पारेको पशुको लागि उसले क्षतिपूर्ति दिनुपर्दैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्‍द अनुवाद