ne_tn/exo/22/07.md

2.4 KiB

सुरक्षाको खातिर

"त्यसको हेरचाह गर्न" वा "त्यसलाई सुरक्षित राख्‍न"

त्यो चोरी भयो ... भने

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणका लागिः "यदि त्यो चोरियो भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

चोर

केहि कुरा चोर्ने जोकोहि

चोर फेला पारियो भने

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "यदि तिमीले चोरलाई भेट्टायौ भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

जाँच गर्न त्यो न्यायकर्ताहरूको सामु आउनुपर्छ

"न्यायकर्ताहरू सामू आउनु ताकि तिनीहरूले पत्ता लगाउन सकुन्"

छिमेकीको सम्पत्तिमाथि उसकै हात छ

यो एउटा वाक्पद्धति हो । यदि तपाईंको भाषामा यसलाई भन्‍ने तरिका छ भने यहाँ प्रयोग गर्न सक्नुहुन्छ । अर्को अनुवादः "उसको छिमेकीको सम्पत्ति चोरेको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

दुवै पक्षका दाबीलाई न्यायकर्ताहरूको सामु ल्याइनुपर्छ

त्यो वस्तु आफ्नै हो भनी ती दुबै मानिसहरूले गरेका दाबीलाई न्यायकर्ताहरूले सुन्‍नुपर्छ ताकी तिनीहरूमध्ये को दोषी हो भनी निर्णय गर्न सकुन् ।

शब्‍द अनुवाद