ne_tn/exo/19/07.md

1.9 KiB

सबै वचन ... तिनीहरूका सामु राखे

मोशाले मानिसहरूलाई कुराहरू बताउनुलाई लेखकले यसरी लेख्‍छन् कि मानौं तिनले तिनीहरूका सामु सबै वचनहरू राखे । अर्को अनुवादः "यी सबै वचनहरू तिनीहरूलाई बताए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

परमप्रभुले तिनलाई भन्‍नुभएका सबै वचन

"वचन" भन्‍ने शब्दले परमप्रभुले भन्‍नुभएको कुरालाई जनाउँछ । अर्को अनुवादः "परमप्रभुले तिनलाई आदेश दिनुभएको सबै"

तब ... भन्‍न मोशा आए

मोशा जहाँ गएका थिए त्यसलाई स्पष्‍ट रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मोशा ... भन्‍न पर्वतमाथि उक्‍लेर गए" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-go]] र [[rc:///ta/man/translate/figs-explicit]])

मानिसहरूका वचन

"वचन" भन्‍ने शब्दले मानिसहरूले भनेका कुरालाई जनाउँछ । अर्को अनुवादः "मानिसहरूले जे भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्‍द अनुवाद