ne_tn/exo/11/01.md

887 B

त्यसले तिमीहरूलाई यहाँबाट जान दिनेछ

यस पदमा प्रत्‍येक पल्‍ट दोहोरिएको "तिमीहरू" शब्‍द बहुवचन हो र यसले मोशा र बाँकी इस्राएलीहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

शब्‍द अनुवाद