ne_tn/exo/10/27.md

2.1 KiB

परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो

यहाँ "ह्रदय" शब्‍दले फारोलाई जनाउँछ । तिनको हठी स्वभावलाई यसरी बताइएको छ कि मानौँ तिनको ह्रदय कठोर छ । प्रस्थान ९:१२मा तपाईंले यस वाक्‍यांश कसरी अनुवाद गर्नु भयो हेर्नुहोस् । अर्को अनुवाद: "फारोलाई अझ अहंकारी हुने बनाउनुभयो ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-metaphor]])

तिनले तिनीहरूलाई जान दिएनन्

"फारोले तिनीहरूलाई जान दिएनन्"

एउटा कुराको बारेमा होसियार होऊ

"एउटा कुराको बारेमा ध्‍यान होऊ" वा " एउटा कुराको बारेमा निश्‍चित होऊ"

मेरो अनुहार देखेको

यहाँ "अनुहार" शब्‍दले सिङ्गो व्‍यक्‍तिलाई जनाउँछ । अर्को अनुवाद: "मलाई देखेको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

तपाईंले भन्‍नुभएझैँ

यी कुराले, फारोले सत्‍य कुरा भने भनेर मोशाले जोड दिए । अर्को अनुवाद: "तपाईंले भन्‍नुभएको कुरा सत्‍य हो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद