ne_tn/exo/10/24.md

825 B

तिनीहरूका खुर पनि छोडिनुहुँदैन

यहाँ "खुर" ले सम्‍पूर्ण गाईवस्तुलाई जनाउँछ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "हामीले एउटै पनि गाईवस्तु पछि छोड्नुहुँदैन" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद