ne_tn/exo/10/16.md

1.1 KiB

यस पल्ट

"फेरि पनि"

मबाट यस मृत्युलाई लगियोस्

यहाँ "मृत्‍यु" शब्‍दले मिश्रमा सलहहरूले सबै बोट-बिरुवामा ल्‍याएको विनाशलाई जनाउँछ जसले बोट-बिरुवा नभएको कारणले अन्‍त्‍यमा मानिसहरूलाई मृत्‍युको मुखमा पुर्‍याउँछ । यस भनाइको पूरा अर्थ प्रष्‍ट पार्न सकिन्‍छ । अर्को अनुवाद: "हामीलाई मृत्‍युमा पुर्‍याउने यस विनाशलाई रोक" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-explicit]])

शब्द अनुवाद