ne_tn/exo/10/05.md

549 B

असिना

असिना पानीको थोपा हो जुन बादलबाट झर्दा जम्‍छ ।

कहिल्यै देखेका छैनन्

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि : "कहिल्‍यै नदेखिएका" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद