ne_tn/exo/09/34.md

1.4 KiB

आफ्नो ह्रदय कठोर पारे

यहाँ "ह्रदय" ले फारोलाई जनाउँछ । तिनको हठी स्‍वभावलाई यसरी बताइएको छ कि मानौँ तिनको ह्रदय कठोर थियो । अर्को अनुवाद : "अझै अहंकारी भए" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-metaphor]])

फारोको ह्रदय कठोर भयो

यहाँ "ह्रदय" ले फारोलाई जनाउँछ । तिनको हठी स्‍वभावलाई यसरी बताइएको छ कि मानौँ तिनको ह्रदय कठोर थियो ।प्रस्थान ७: १३. मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवाद : "फारो अझै अहंकारी भए" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-metaphor]])

शब्द अनुवाद