ne_tn/exo/09/05.md

1.7 KiB

समय निधो गरिसक्नुभएको छ

"समय निर्धारण गर्नु" वा "समय तोक्‍नु"

मिश्रका सबै गाईवस्तु मरे

यसले घटनाको गम्‍भीरतााई जोड दिन बढाइचढाइ गरिएको छ। अर्को अनुवाद : "मिश्रका गाईवस्‍तु धेरै सङ्ख्‍यामा मरे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

मिश्रका ... गाईवस्तु

यहाँ "मिश्र" ले मिश्रका मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद : "मिश्रका मानिसहरूका ... गाईवस्तु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

फारोले अनुसन्धान गर्दा

फारोले त्‍यस अवस्‍थाको तथ्‍य पत्ता लगाए ।

तिनको ह्रदय हठी भयो

यहाँ "ह्रदय" शब्‍दले फारोलाई जनाउँछ । अर्को अनुवाद : "तिनले आफ्‍नो मन परिवर्तन गर्न चाहेनन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद