ne_tn/exo/04/29.md

1.1 KiB

मानिसहरूका सामु

"मानिसहरूका दृष्‍टिमा" अथवा "मानिसहरूको उपस्थितिमा"

इस्राएलीहरूको वास्ता गर्नुहुन्छ

"इस्राएलीहरूलाई हेर्नुहुन्छ"

तिनीहरूले आ-आफ्ना शिर झुकाई

सम्भवित अर्थहरू हुन्ः १) "तिनीहरूले आ-आफ्ना शिर श्रद्धामा झुकाई" अथवा २) "तिनीहरूले भक्ति साथ दण्डवत गरी ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

शब्द अनुवाद