ne_tn/exo/04/24.md

1.7 KiB

परमप्रभुले मोशालाई भेटी तिनलाई मार्न खोज्नुभयो

मोशाले आफ्नो छोराको खतना नागरेको कारण यो कुरा भएको हुनसक्छ ।

सिप्पोरा

यो मोशाकी पत्‍नीको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

चकमके कर्द

यो एउटा धारिलो ढुङ्‍गाको कर्द थियो ।

मोशाको खुट्टामा

यो सम्भवित छ कि "खुट्टा" भन्‍ने शब्द शरिरको जटिल अंगलाई जनाउने एकदमै आदरपूर्ण तरिका हुनसक्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

तपाईं रगतद्वारा मेरो दुलहा हुनुहुन्छ

रूपकको अर्थ अस्पष्‍ट छ । सायद त्यस संस्कृतिमा यो भनाइ प्रचलित थियो। अर्को अनुवादः " यो रगतद्वारा तपाईं मसँग सम्‍बन्धित हुनुहुन्छ" अथवा "रगतको कारण तपाईं मेरो पति हुनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद