ne_tn/exo/04/21.md

2.7 KiB

त्यसको ह्रदय कठोर पार्नेछु

यहाँ "हृदय" ले फारोलाई जनाउँछ । तिनको हठी स्वभावलाई यसरी बताइएको छ कि मानौँ तिनको हृदय कठोर छ । अर्को अनुवादः "फारोलाई हठी बनाउनेछु" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-metaphor]])

इस्राएल मेरो जेठो छोरो हो

यहाँ "इस्राएल" भन्‍ने शब्दले इस्राएलका सबै मानिसहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "इस्राएलका मानिसहरू मेरा आफ्नै छोराछोरीहरू हुन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मेरो जेठो छोरो हो

यहाँ इस्राएलका मानिसहरूको बारेमा यसरी बताइएको छ कि मानौँ तिनीहरू जेठो छोरो थिए जसले आनन्द र गर्व हुने तुल्याए । अर्को अनुवादः "मेरो आफ्नै जेठो छोरो हो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तैँले त्यसलाई जान दिन इन्कार गरेकोले

"त्यसलाई" भन्‍ने शब्दले इस्राएलका मानिसहरूलाई परमेश्‍वरको छोराको रूपमा जनाउँछ । अर्को अनुवादः "तैँले मेरो छोरालाई जान दिन इन्कार गरेकोले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

निश्‍चय नै म तेरो जेठो छोरोलाई मार्नेछु

यहाँ "छोरा" भन्‍ने शब्दले फारोको वास्तविक छोरालाई जनाउँछ ।

शब्द अनुवाद