ne_tn/exo/04/14.md

1.9 KiB

त्यो ह्रदयमा खुसी हुनेछ

यहाँ "हृदय" ले भित्री विचार र भावनालाई जनाउँछ । अर्को अनुवादः "त्यो धेरै खुसी हुनेछ" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

त्यसले भन्‍नुपर्ने कुरा त्यसलाई बताइदे

यहाँ "कुरा" ले सन्देशलाई जनाउँछ । अर्को अनुवादः " त्यसले दोहोर्‍याउपर्ने सन्देश त्यसलाई बताइदे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तँ त्यसको लागि मजस्तै परमेश्‍वर हुनेछस्

"जस्तै" भन्‍ने शब्दले परमेश्‍वरले मोशालाई गर्नुभए जस्तै त्यस्तै नै अधिकार मोशाले हारूनलाई प्रतिनिधित्व गर्नेछ भन्‍ने अर्थ दिन्छ। अर्को अनुवादः "तैले हारूनसित त्यसरी नै अधिकारमा बोल्नेछस् जसरी मैले तँसित बोले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद