ne_tn/exo/04/04.md

1.0 KiB

त्यसको पुच्छर समात्

"त्यसको पुच्छर समातेर उठा अथवा त्यसको पुच्छर पक्री"

लट्ठी भयो

"लहुरोमा बदलियो" अथवा "लट्ठीमा परिणत भयो"

तिनीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्‍वर अर्थात् अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर

अब्राहाम, इसहाक र याकूब तिनीहरूका तिन पिता-पुर्खा थिए । तिनीहरू सबैले एउटै परमेश्‍वरलाई पुजे ।

शब्द अनुवाद