ne_tn/exo/03/19.md

2.5 KiB

सामान्य जानकारीः

परमेश्‍वर मोशासँग निरन्तर बोल्‍नुहुन्छ ।

तर राजा बाध्य नपारिएसम्म

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । सम्‍भावित अर्थहरू हुन् : १) "यदि केवल तिनले आफूसित अरु केहि पनि गर्ने शक्ति छैन भनी थाहा पायो भने" (EN-UDB हेर्नुहोस्), २) "यदि केवल मैले तिमीहरूलाई जान दिन त्यसलाई बाध्य बनाए भने" अथवा ३) "यद्यपि यदि मैले तिमीहरूलाई जान दिन त्यसलाई बाध्य बनाए भने ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-idiom]] र rc://*/ta/man/translate/figs-activepassive)

म मेरो हात फैलाई ... आक्रमण गर्नेछु

यहाँ "हात" ले परमेश्‍वरको शक्तिलाई जनाउँछ । अर्को अनुवादः "म शक्तिका साथ ... आक्रमण गर्नेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

रित्तो हात जान नपरोस्

यहाँ "रित्तो हात" भन्‍ने शब्द उल्‍टो अर्थलाई जोड दिन प्रयोग गरिएको छ । अर्को अनुवादः "असल कुराहरूद्वारा हात भरेर जानेछौ" अथवा "धेरै बहुमुल्य थोकहरूसित जानेछौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublenegatives)

तिनीहरूका घरहरूमा बस्ने कुनै पनि स्त्रीहरू

"तिनीहरूका घरहरूमा बस्‍ने कुनै पनि मिश्री स्‍त्रीहरू"

शब्द अनुवाद