ne_tn/exo/03/09.md

859 B

इस्राएलका मानिसहरूको रुवाइ मकहाँ आइपुगेको छ

यहाँ "रुवाइ" भन्‍ने शब्‍दको बारेमा यसरी भनिएको छ कि मानौँ तिनीहरू व्यक्तिहरू थिए जो तिनीहरू आफै चहलपहल गर्न सक्छन् । अर्को अनुवादः "मैले इस्राएलका मानिसहरूको रोदन सुनेको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

शब्द अनुवाद