ne_tn/exo/01/20.md

1.5 KiB

परमेश्‍वरले यी सुँडिनीहरूलाई जोगाउनुभयो

परमेश्‍वरले यी सुँडिनीहरूलाई मार्नबाट फारोलाई रोक्‍नु भयो ।

परमेश्‍वरदेखि डराएकाले

"परमेश्‍वरको भय मानेकाले" अथवा "परमेश्‍वरमाथि भक्ति राखेका हुनाले"

उहाँले तिनीहरूलाई परिवार दिनुभयो

"तिनीहरूलाई सन्‍तान हुने तुल्‍याउनुभयो"

जन्मेको हरेक छोरोलाई तिमीहरूले नदीमा फ्याँक्नू

यो आज्ञा बालकहरूलाई डुबाउनको निम्ति दिइएको थियो । यसको पूरा अर्थलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "तिमीहरूले नदीमा फ्याँक्नू ताकि तिनीहरू डूबून्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद