ne_tn/exo/01/18.md

1.6 KiB

सुँडिनीहरू

एक स्‍त्रीलाई बच्चा जन्‍माउन सहायता गर्ने यी स्‍त्रीहरू थिए । तपाईंले १:१६ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तिमीहरूले किन यसो गरेर छोराहरूलाई पनि जीवितै राखेका छ्यौ?

छोराहरूलाई जीवितै राख्‍न दिएको कारण फारोले सुँडिनीहरूलाई हप्‍काउन यो प्रश्‍न सोधे । यस आलङ्‍कारिक प्रश्‍नलाई सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "ती बालकहरूलाई नमारेर तिमीहरूले मेरो आज्ञा उल्लङ्घन गरेका छौ !" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion).

हिब्रू स्‍त्रीहरू मिश्री स्‍त्रीहरूजस्ता छैनन्

सुँडिनीहरूले फारोको रिस शान्त गर्नलाई बुद्धिमानीपूर्वक जवाफ दिए ।

शब्द अनुवाद