ne_tn/exo/01/11.md

1010 B

नाइकेहरू

"दासहरूलाई खटाउने ।" इस्राएलीहरूलाई जबरजस्ती कठोर परिश्रम गर्न लगाउने यी मिश्रीहरूका काम थिए ।

कठोर काम लगाएर तिनीहरूमाथि थिचोमिचो गर्न

इस्राएलीहरूलाई जबरजस्ती मिश्रीहरूको लागि कठोर काम गर्न लगाएर"

भण्डारका सहरहरू

अगुवाहरूले भोजन र अरू महत्त्वपूर्ण थोकहरू सुरक्षित राख्‍ने यी ठाउँहरू थिए ।

शब्द अनुवाद