ne_tn/exo/01/08.md

676 B

तिनले आफ्ना मानिसहरूलाई भने

"राजाले आफ्ना मानिसहरूलाई भने"

आफ्ना मानिसहरू

तिनीहरू मिश्रमा बस्‍ने मानिसहरू थिए, मिश्रीहरू ।

देश छाडेर जानेछन्

"मिश्र छाडेर जानेछन्"

शब्द अनुवाद