ne_tn/exo/01/06.md

1.4 KiB

तिनका सबै दाजुहरू

यसले १० जना दाजुहरू र १ जना भाइलाई समावेश गर्छ ।

फल्दै-फुल्दै

इस्राएलका छोराछोरीहरूको जन्मको बारेमा भनिएको छ कि मानौँ तिनीहरू फल फलाउँदै गरेका बोटहरू थिए । अर्को अनुवादः "धेरै छोराछोरीहरू थिए" अथवा "धेरै छोराछोरीहरू जन्माए" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूद्वारा देश भरियो

यसलाई कर्तृवाच्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले देशलाई भरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूद्वारा

"तिनीहरू" भन्‍ने शब्दले इस्राएलीहरूलाई जनाउँछ ।

शब्द अनुवाद