ne_tn/est/09/29.md

965 B

अबीहेलकी छोरी रानी एस्तर र यहूदी मोर्दक्कैले ... यो दोस्रो पुष्‍टि गरे

एस्तर अबीहेलकी छोरी थिइन् । एस्तर र मोर्दक्कैले चिट्ठी लेखे ।

अबीहेल

एस्‍तर २:१५मा गरेजस्तै यस मानिसको नाम अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

दोस्रो चिट्ठी

"थप चिट्ठी" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद