ne_tn/est/09/26.md

2.4 KiB

तिनीहरूले यी दिनलाई "पूरीम" भने जुन "पूर" नामबाट आएको थियो

कुनै पनि कुरालाई केही अरू कुराको नामबाट बोलाउनु भनेको त्यसलाई एउटै वा समान नाम दिनु भन्‍ने वाक्‍पद्धति हो । अर्को अनुवाद: "पूर शब्द झैँ, तिनीहरूले यी दिनलाई "पूरीम" भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

पूरीम

यो एकैदिनमा सबै यहूदीहरूलाई नाश गरी मार्ने हामानको योजनाबाट प्राचिन फरसमा भएका यहूदी मानिसहरूको उद्धारलाई स्मरण गराउने चाड हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

"पूर" नामबाट

"पूर" को अर्थ हो भनी स्पष्ट पार्न सकिन्छ । अर्को अनुवाद: "पूर शब्दको अर्थ "चिट्ठा" हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

यी दिनमा उत्सव मनाउनुपर्ने र पालन गर्नुपर्ने भयो

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "यहूदीहरूद्वारा यी दिनमा उत्सव मनाइनुपर्ने र पालन गरिनुपर्ने भयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

विश्‍वस्ततासाथ यो उत्सव मान्‍न कहिल्यै पनि छोड्‍दैनन्

यसलाई करणमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवाद: "विश्‍वस्ततासाथ यो उत्सव मान्‍न सधैँ माने"

शब्द अनुवाद