ne_tn/est/09/23.md

2.3 KiB

सामान्य जानकारी:

यस खण्डले पूरीमको चाड वर्णन गर्नको लागि एस्तरको कथा धेरै जसो संक्षिप्तमा दिएको छ ।

अगागी हम्मदाताको छोरा हामान

एस्‍तर ३:१मा तपाईंले गर्नुभएजस्तै यी नामहरूलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

उसले ... चिट्ठा हाल्‍यो

तिनले किन चिट्ठा हाले भनी स्पष्‍ट रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "यहूदीहरूलाई आक्रमण गर्नको लागि कुन दिन ठीक हुन्छ भनी पत्ता लगाउन तिनले चिट्ठा हाले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तर जब त्यो कुरो राजाको सामु पुग्यो

हिब्रू लेखाइलाई यसरी भनेर पनि व्याख्या गर्न सकिन्छ, "तर जब एस्तर राजाको सामु आइन् ।" केही आधुनिक संस्करणहरुले यही अनुवाद चुन्छन् ।

यहूदीहरूको विरुद्धमा हामानले रचेको दुष्ट योजना त्यसकै थाप्लोमा परोस्

"त्यसकै थाप्लोमा परोस्" भन्‍नुको अर्थ त्यो हामानसँग गरिनुपर्छ हो । अर्को अनुवाद: "यहूदीहरूको विरुद्धमा हामानले रचेको दुष्ट योजना त्यो सँगै गरिनुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद