ne_tn/est/09/17.md

1.2 KiB

अदार महिनाको तेह्रौँ दिन

एस्‍तर ३:१३ मा तपाईंले यस्तै वाक्यांसलाई गरेजस्तै यसलाई अनुवाद गर्नुहोस् ।

चौधौँ दिनमा तिनीहरूले विश्राम लिए

अदारको चौधौँ दिनमा प्रान्तमा भएका यहूदीहरूले विश्राम लिए"

शूशनमा भएका यहूदीहरूचाहिँ ... भेला भए

तिनीहरू किन भेला भए भनी स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवाद: " शूशनमा भएका यहूदीहरूचाहिँ ... तिनीहरूका शत्रुहरूको विरुद्ध लडाइँ गर्न भेला भए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद