ne_tn/est/09/13.md

1.5 KiB

आजको आदेश भोलीको निम्ति पनि कार्यान्वयन गर्न

अर्को अनुवादः "तिनीहरूले आज गर्नुपर्ने आदेश भोलि पनि गर्नुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

दसै जना छोरा

"१० छोरा" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

फाँसीको काठ

यो एउटा यस्तो संरचना थियो जुन मानिसहरूलाई संरचनाको टुप्पामा डोरी बाँधेर त्यस डोरीको अर्को छेउ चाहिँ ती मानिसहरूको घाँटीमा बाँधी तिनीहरूलाई झुण्ड्याएर मार्न प्रयोग गरिन्थ्यो । एस्‍तर २:२३मा तपाईंले गर्नुभएजस्तै यसलाई अनुवाद गर्नुहोस् । अर्को अनुवादः "मानिसहरूलाई झुण्डाउने संरचनामा" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

शब्द अनुवाद