ne_tn/est/09/03.md

1.5 KiB

तिनीहरूमाथि मोर्दक्कैको डर परेको थियो

मानिसहरूमाथि डर परेकोले, धेरै नै त्रसित भएको कुरालाई जनाउँछ । अर्को अनुवाद: "तिनीहरू मोर्दक्कैदेखि धेरै नै त्रसित भएका थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

राजदरबारमा महान् मानिस थिए

"राजदरबारमा अति नै महत्वपूर्ण मानिस थिए"

तिनको ख्याति सबै प्रान्तभरि फैलियो

ख्याति सबै ठाउँहरूमा फैलिनुले तिनी कति महान् थिए भनी ती ठाउँहरूमा भएका मानिसहरूले थाहा गर्नुलाई जनाउँछ । अर्को अनुवाद: "सबै प्रान्तभरि मानिसहरूले तिनी कति महान् थिए भनी थाहा गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद