ne_tn/est/08/05.md

4.1 KiB

राजालाई खुसी लागेमा

"मैले बिन्ती गरेको कुराले राजालाई खुसी पारेमा"

मैले हजुरको नजरमा निगाह पाएकी छु भने

"निगाह पाएकी" वाक्पद्धति हो जसले स्वीकार गरिएको वा तिनी उनीसँग खुसी भएको कुरालाई भन्‍ने अर्थ छ । "हजुरको नजरमा" तिनको मूल्याङ्कनलाई प्रतिनिधि गर्ने एउटा रूपक हो । अर्को अनुवाद: "हजुरले मलाई मूल्याङ्कन गर्नुभयो र स्वीकार्नु गर्नु हुनुहुन्छ भने" वा "हजुर मसँग खुसी हुनुहुन्छ भने" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-metonymy]] र rc://*/ta/man/translate/figs-metaphor)

राजाको सामु यो कुरो ठिक लाग्‍छ भने

"राजाको सामु" तिनको मूल्याङ्कनलाई प्रतिनिधि गर्ने एउटा रूपक हो । अर्को अनुवाद: "मैले बिन्ती गरेको कुरा राजाको मूल्याङ्कनमा ठिक देखियो भने ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

हजुरको नजरमा मैले हजुरलाई खुशी पार्न सकेकी छु भने

यहाँ "हजुरको नजर"लक्षणा हो र नजर रूपक हो जसले तिनको मूल्याङ्कनलाई जनाउँछ । अर्को अनुवाद: "हजुरले मलाई मूल्याङ्कन गर्नुहुन्छ र मैले हजुरलाई खुशी पार्न सकेकी छु भने" वा "हजुर मदेखि खुशी हुनुभएको छ भने"(हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-metaphor]])

हम्मदाता

यो मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

प्रान्त

"प्रान्त" एउटा ठूलो क्षेत्र हो, जुन सरकारी उद्देश्यहरूका लागि देशहरू छुट्याइएका हुन्छन् । एस्‍तर १:१मा तपाईंले गर्नुभएस्तै यसलाई अनुवाद गर्नुहोस् ।

किनकि मेरो जातिमाथि आइपर्ने विपत्ती देख्‍दा म कसरी सहन सक्छु ? मेरा नातेदारहरूको विनाश हेर्ने कुरा मैले कसरी सहन सक्छु ?"

एस्तरले मानिसहरू नाश भएमा आफूअति नै दुखित हुनेछ भनी देखाउनलाई यी प्रश्‍नहरू सोध्छिन् । अर्को अनुवाद: "म मेरो जातिमाथि आइपर्ने विपत्ती हेर्न सक्दिन । म मेरा नातेदारहरूको विनाश हेरेर सहन सक्दिन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद