ne_tn/est/01/19.md

2.6 KiB

जोड्ने वाक्यः

ममूकान निरन्तर राजालाई उत्तर दिन्छन् ।

राजालाई यस कुराले खुसी लाग्‍छ भने ... उहाँको सामु ... उहाँबाट ... राजाले ... राजाको विशाल राज्य ... उहाँको आदेश

आदरको चिन्‍ह स्वरूप ममूकान राजासित तृतिय पुरूषको रूपमा बोल्छन् । अर्को अनुवादः यदि यसले हजुरलाई प्रसन्‍न तुल्याउछ भने ... तपाईंको सामु ... तपाईंबाट ... तपाईंले ... तपाईंको विशाल राज्य ... तपाईंको आदेश" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

रद्द गर्न नसकिने

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जुन कसैले परिवर्तन गर्न सक्दैनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

जब ... आदेशको घोषणा गरिन्छ

यसलाई कर्थवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जब ... तिनीहरूले राजाका आदेश सुन्‍नेछन्" वा "जब तिनीहरूले ... तपाईंले आदेश गर्नुभएको कुरा सुन्‍नेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

विशाल

"ठुलो"

ठुलादेखि साना

यसले पक्‍कै पनि पतिहरूलाई जनाउँछ तर यसले पतिहरूलाई जनाउँन सक्‍ने सम्भावना छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

शब्द अनुवाद