ne_tn/est/01/12.md

812 B

अधिकारीहरूद्वारा ल्‍याइएको राजाको आदेश

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "उनलाई राजाको आदेशको बारेमा तिनका भारदाहरूद्वारा बताइँदा उनी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

आफूभित्रै तिनी रिसले क्रुद्ध भए

अर्को अनुवादः "तिनको रिस तिनीभित्र आगोजत्तिकै तिव्र थियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)