ne_tn/eph/06/18.md

1.3 KiB

सबै प्रार्थना र बिन्तीहरूसहित, हर समय आत्मामा प्रार्थना गर

“हर समय आत्मामा रही प्रार्थना गर जसै तिमीहरू प्रार्थना गर्छौ र खास अनुरोधहरू राख्छौ”

यही तवरमा

“यसै कारण” वा “यसलाई मनमा राख्दै ।” यसले परमेश्‍वरका हातहतियार धारण गर्ने आचरणलाई जनाउँछ ।

सारा सहनशीलताको साथमा जागा रहो, जसै तिमीहरूले सबै सन्तहरूका लागि प्रार्थनाहरू चढाउँछौ

“सतर्क रहनमा सहनधील होओ, र परमेश्‍वरका सबै पवित्र मानिसहरूका लागि प्रार्थना गर” वा “सारा विश्‍वासीहरूका लागि निरन्तर सतर्कताका साथ प्रार्थना गर”