ne_tn/eph/06/17.md

1.0 KiB

मुक्तिको टोप लगाओ

टोपले एउटा सिपाहीको शिरको सुरक्षा गरे झैँ गरी परमेश्‍वरद्वारा दिइएको मुक्तिले विश्‍वासीको मनको सुरक्षा गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

आत्माको तरवार, जुन परमेश्‍वरको वचन हो

लेखकले परमेश्‍वरका मानिसहरूका लागि भएका उहाँका निर्देशनहरूको विषयमा तिनीहरू कुनै शत्रुसँग लड्नलाई मानिसहरूले प्रयोग गर्न सक्‍ने कुनै तरवार भए झैँ गरेर बताउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)