ne_tn/eph/06/12.md

1.2 KiB

शरीर र रगत

यस अभिव्यक्तिले मानिसहरूलाई जनाउँछ, आत्माहरूलाई होइन जसको मानवीय शरीर हुँदैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

यस वर्तमान अन्धकारमाथि भएका शक्तिहरूका विरुद्धमा

यहाँ “शक्तिहरू”ले शक्तिशाली आत्मिक प्राणीहरूलाई जनाउँछ भनेर अर्थ लगाइएको छ । यहाँ “अन्धकार” भनेको दुष्‍ट थोकहरूका निम्ति एउटा अलङ्कार हो । वैकल्‍पिक अनुवादः “शक्तिशाली आत्मिक प्राणीहरूको विरुद्धमा जसले यस वर्तमान दुष्‍ट समयमा मानिसहरूमाथि शासन गर्छन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])