ne_tn/eph/06/09.md

1.3 KiB

तिमीहरूका दासहरूलाई त्यसरी नै व्यवहार गर

“तिमीहरूले पनि आफ्‍ना दासहरूलाई राम्रो व्यवहार गर्नुपर्छ” वा “जसरी दासहरूले तिनीहरूका मालिकहरूलाई असल गर्नुपर्छ, तिमीहरूले पनि आफ्‍ना दासहरूलाई राम्रो गर्नुपर्छ” (हेर्नुहोस्ः एफिसीहरू ६:५)

तिनीहरू र तिमीहरू दुवैको मालिक स्वर्गमा हुनुहुन्छ भनी तिमीहरू जान्दछौ

“ख्रीष्‍ट चाहिँ दासहरू र तिनीहरूका मालिकहरू दुवैका मालिक हुनुहुन्छ, र उहाँ स्वर्गमा हुनुहुन्छ भनेर तिमीहरू जान्दछौ”

उहाँमा कुनै पक्षपात छैन

“उहाँले सबैजनालाई एक समान तरिकाले इन्साफ गर्नुहुन्छ”