ne_tn/eph/06/07.md

662 B

तिमीहरूका सारा हृदयले सेवा गर

यहाँ “हृदय” भनेको “सोचाइहरू” वा “भित्री मनुष्‍यत्व”लाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “तिमीहरूका सारा प्राणले सेवा गर” वा “तिमीहरूले सेवा गर्दा पूर्ण रूपमा समर्पित होओ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)