ne_tn/eph/06/06.md

744 B

ख्रीष्‍टका दासहरू झैँ

तिमीहरूका पार्थिव मालिकहरू ख्रीष्‍ट नै भए झैँ गरी तिनीहरूको सेवा गर ।

तिमीहरूको हृदयबाट

यहाँ “हृदय” भनेको “सोचाइहरू” वा “अभिप्रायहरू”लाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “निष्‍कपटताको साथ” वा “उत्साहित भएर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)