ne_tn/eph/06/04.md

1.2 KiB

तिमीहरूका छोराछोरीहरूलाई रीस नउठाओ

“तिमीहरूका छोराछोरीहरूलाई रिसाउने नबनाओ” वा “तिमीहरूका छोराछोरीहरूलाई रिसाउने नतुल्याओ”

तिनीहरूलाई प्रभुको अनुशासन र निर्देशनमा हुर्काओ

“अनुशासन” र “निर्देशन” जस्ता भाववाचक नामपद शब्दहरूलाई क्रियापदहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले के गरेको प्रभु चाहनुहुन्छ भन्‍ने कुरा तिनीहरू जान्दछन् भनी पक्‍का गरेर तिनीहरूलाई वयस्कहरू बन्‍नलाई सहायता गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)