ne_tn/eph/05/27.md

1.2 KiB

दागरहित वा चाउरी नपरेको

पावलले मण्डलीलाई सफा र राम्रो अवस्थामा रहेको कपडाको रूपमा उल्लेख गर्छन् । मण्डलीको शुद्धतालाई जोड दिनका लागि उनले एउटै अवधारणालाई दुई तरिकाहरूमा प्रयोग गर्छन् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-doublet]])

पवित्र र खोटरहित

“खोटरहित” भन्‍ने वाक्यांशले मूलभूत रूपमा “पवित्र” भनेको जस्‍तै अर्थ दिन्छ । पावलले मण्डलीको शुद्धतालाई जोड दिनका लागि यी दुई शब्दहरूलाई सँगै प्रयोग गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)