ne_tn/eph/05/25.md

1.2 KiB

सामान्य जानकारीः

यहाँ “उहाँ आफैँ” वा “उहाँ” भन्‍ने शब्दले ख्रीष्‍टलाई जनाउँछन् । “त्यसलाई” भन्‍ने शब्दले मण्डलीलाई जनाउँछ ।

आफ्ना पत्‍नीहरूलाई प्रेम गर

यहाँ “प्रेम” शब्दले निस्वार्थ सेवा वा पत्‍नीहरूलाई प्रेम दिने कुरालाई जनाउँछ ।

आफैँलाई दिनुभयो

“मानिसहरूलाई उहाँलाई मार्न दिनुभयो”

त्यसको लागि

पावलले विश्‍वासीहरूको समूहलाई ख्रीष्‍टले विवाह गर्नुहुने स्‍त्रीको रूपमा उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “हाम्रा निम्ति” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)