ne_tn/eph/05/16.md

1.4 KiB

समयलाई बचाओ

समयलाई बुद्धिमानीपूर्वक प्रयोग गर्नु चाहिँ समयलाई बचाउनु भए झैँ गरेर बताइएको छ । वैकल्पिक अनुवादः “तिमीहरूले आफ्‍नो समयमा गर्न सक्‍ने उत्तम कुराहरू गर” वा “समयलाई बुद्धिमानीपूर्वक प्रयोग गर” वा “समयलाई त्यसको सबैभन्दा उचित प्रयोगमा लगाओ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

किनकि दिनहरू खराब छन्

“दिनहरू” शब्द चाहिँ मानिसहरूले ती दिनहरूमा गर्ने कुरालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “किनभने तिमीहरूका वरिपरिका मानिसहरूले सबै किसिमका दुष्‍ट कुराहरू गरिरहेका छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)