ne_tn/eph/05/15.md

1.0 KiB

त्यसकारण, तिमी कसरी हिँड्छौ भन्‍ने कुरामा होसियार होओ - मूर्ख जस्तो होइन तर बुद्धिमान जस्तो

मूर्ख मानिसहरूले आफैँलाई पापबाट बचाउ गर्दैनन् । तापनि, बुद्धिमान् मानिसले पापलाई चिन्‍न सक्छन् र त्यसबाट भाग्‍न सक्छन् । वैकल्पिक अनुवादः “त्यसैकारण, तिमीहरू बरु मूर्ख व्यक्ति जसरी नभएर एक बुद्धिमान व्यक्ति जसरी जिउनलाई होसियार हुनुपर्छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-doublenegatives]] अनि [[rc:///ta/man/translate/figs-parallelism]])