ne_tn/eph/05/13.md

1.4 KiB

सामान्य जानकारीः

यो उद्धरण यशैया अगमवक्ताबाट लिइएका उद्धरणहरूका सङ्ग्रह हुन् वा विश्‍वासीहरूद्वारा गाइएको भजनद्वारा लिइएको उद्धरण हो भनेर जानिएको छैन ।

दृश्‍य हुने कुनै पनि कुरा ज्योति हो

“ज्योतिमा आउने हरेक कुराहरूलाई मानिसहरूले प्रस्‍टैसँग देख्‍न सक्छन् ।” परमेश्‍वरका वचनहरूले मानिसहरूका कार्यहरूलाई असल वा खराब भएको भनेर देखाउँछ भनेर अर्थ दिनलाई पावलले यो मूलभूत भनाइ राख्‍छन् । बाइबलले धेरैपटक परमेश्‍वरको सत्यतालाई त्यो कुनै ज्योति भए झैँ गरेर बताउँछ जसले केही कुराको चरित्रलाई प्रकट गर्न सक्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)