ne_tn/eph/05/09.md

635 B

ज्योतिको फल सारा भलाइ, धार्मिकता र सत्यतामा हुन्छ

यहाँ “फल” भनेको “नतिजा” वा “परिणाम”लाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “ज्योतिमा जिउनुको नतिजा चाहिँ असल काम, धर्मी जीवनयापन, र सत्यतापूर्ण व्यवहार हो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)